

काठमाडौं । भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ५५ पुगेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ११ बजेसम्म बाढीमा परी १ हजार ३ सय ५५ जनाको मृत्यु भएको हो। यस्तै, बाढीपछि हालसम्म ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
