

-ज्योतिषवाणी-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नसोचेको सफलता पाउनुहुनेछ । आकस्मिक लाभ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन प्राप्तिको योग छ । गरेको व्यवसायमा लाभको समय छ । काममा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परायबाट सतर्क रहनुहोला । अर्थमा भने सजग रहनुपर्ला अस्थिरताको समय छ । अरुसंग बोल्न ख्याल गर्नु उचित हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौतीहरु बढ्नेछन् । तर, जीत तपाईंकै होला । अर्थ प्राप्तिको योग छ । मन खुशीसंग बित्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनलाभको समय छ । साथीसंगीको साथ सहयोग मिल्नुकासाथै घुमफिरको समय छ । रमाइलो गरी दिन बित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सिर्जनशिल काममा मन जानेछ । अर्थ वृद्धि हुनेछ । हरेक काममा सफलता मिल्नेछ । हरेक समय तपाईकै काबुमा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम गर्दा ख्याल गर्नुहोला । बाधा अबरोध आउन सक्छन् । अपव्ययको समय छ । स्वास्थ्यमा बढी ख्याल गर्नुहोला प्रतिकूलताको समय छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीमा वृद्धि होला । साथीसंगीको राम्रो सहयोग मिल्ने छ । काम गर्दा होशियारीकासाथ गरे सफलतालार्य कसंले रोक्न सक्दैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा सफलता मिल्नेछ । साथीसंगीबाट राम्रो साथ मिल्नेछ । ज्ञानगुनका कुराहरुमा मन जानेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अर्थ वृद्धिको समय छ । सिर्जनशिल काममा मन जानेछ । घरपरिवारबाट राम्रो साथ सहयोग मिल्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अपव्ययको समय छ । काममा बाधा अवरोध आय पनि सफलता तपाईंकै हुनेछ । मनलाई स्थिर बनाउनु पर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साथीसंगीको सहयोगले सफलता मिल्नेछ । अर्थ लाभ होला । घुमफिरको समय छ । रमाइलोसंग दिन बित्नेछ ।