

-ज्योतिष वाणी-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साथीसंगीको साथ मिल्नेछ । सम्पत्ति प्राप्तीको योग छ । काममा उन्नति हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
होस गर्नुहोला मान हानि हुने समय छ । साथीसंगीबाट भयका साथै खर्चमा वृद्धि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धनलाभ हुने योग छ । कीर्ति वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानी बढ्ने योग छ । काममा सफलता मिल्नेछ । यात्रा सुखद हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धन लाभको योग छ । साथीसंगीबाट सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च बढ्ने योग छ । रोग बढ्नुका साथै कार्यमा अस्थिरता रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कान्ति वृद्धि, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पराक्रम बढ्ने, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार बढ्ने, धन लाभका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च बढ्ने, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
द्रव्य लाभ, कीर्ति वृद्धिका साथै कार्यमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्र लाभ, धन प्राप्तिका साथै खेल क्षेत्रमा रुचि रहनेछ ।