प्रधानमन्त्री आज डिस्चार्ज हुने

प्रधानमन्त्री आज डिस्चार्ज हुने

काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको छ । छाती र सुगरमा समस्या देखपरेपछि उहाँ त्रिबि शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो ।

नियमित स्वास्थ्य परीक्षणपछि उहाँ पूर्व अवस्थामा फर्कनुभएकाले आज डिस्चार्ज गर्न लागिएको डा. अरूण सायमीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँ सरकारी निवासमा केही दिनको आरामपछि काममा फर्कनुहुने भएको छ।