राष्ट्रपति भण्डारी कतारस्थित नेपाली राजदुतावासको रात्रीभोजमा सरिक

राष्ट्रपति भण्डारी कतारस्थित नेपाली राजदुतावासको रात्रीभोजमा सरिक

मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा हुनुहुन्छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य समेत रात्रिभोजमा सरिक हुनुभएको थियो ।

तस्बिरः दीपेन्द्र अधिकारी, कतार, रासस /चारदिने औपचारिक भ्रमणको सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कतारको दोहामा ।