गृहमन्त्री सुदन गुरुङ मध्यराति चितवन पुगे, प्रहरी शिक्षालयमा स्वागत

गृहमन्त्री सुदन गुरुङ मध्यराति चितवन पुगे, प्रहरी शिक्षालयमा स्वागत

चितवन । सुदन गुरुङ शनिबार मध्यराति चितवनस्थित नेपाल प्रहरी शिक्षालय, भरतपुर पुगेका छन्।

उनलाई बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख दिपक रेग्मी, शिक्षालयका समादेशक तारा देवी थापा तथा प्रहरी उपरीक्षक एक नारायण कोइराला लगायतले स्वागत गरेका छन्।

यसअघि शनिबार नै मन्त्री गुरुङले मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न भागको अनुगमन गरेका थिए।