सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेनको छलफल

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेनको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफलमा जुटेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ।