सेलिब्रेटीको दशैं

सेलिब्रेटीको दशैं

यतिखेर धेरैजसो नेपाली सेलिब्रेटीले ‘दशैं स्पेशल फोटो’ले फेसबुक सजाएका छन् । यसमा अभिनेत्री रेखा थापा, केदार घिमिरे माग्नेबुढा, अभिनेत्री प्रियंका कार्की, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, धुर्मुस सुन्तली अर्थात् सीताराम कट्टेल-कुञ्जना घिमिरे, गायिका मेलिना राई, अभिनेत्री वर्षा सिवाकोटी, कलाकार हरिवंश आचार्य लगायतका सेलिब्रेटीले दशैं तस्विर फेसबुक पाेष्ट गरेका छन् ।

हेर्नुहाेस् तस्विर