मन्त्रिपरिषद् बैठक सुरु, नवनियुक्त मन्त्री शर्मा सहभागी

मन्त्रिपरिषद् बैठक सुरु, नवनियुक्त मन्त्री शर्मा सहभागी

काठमाडौं । सिंहदरबारमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरु भएको छ।  आज बसेको नियमित मन्त्रिपरिषद् बैठकमा नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मासमेत सहभागी छन्।

बैठकका निर्णयहरू सार्वजनिक भएपछि थप विवरण आउनेछ।