काठमाडौं, २१ असोज । नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको हिजो बसेको बैठकले ११ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बढुवा सिफारिस भएका एसएसपीको नामावली