टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा रिट

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा रिट

काठमाडाैं । टिकटक प्रतिबन्धविरूद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दिएका छन् । सरकारले कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदबाट निर्णय गरेको थियो । त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट दिएका छन्।