चौतर्फी आलोचनापछि हट्यो जोरबिजोर प्रणाली

चौतर्फी आलोचनापछि हट्यो जोरबिजोर प्रणाली

काठमाडौं, १४ मंसिर । चौतर्फी विरोधपछि जोर विजोर प्रणाली हटेको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

विवादास्पद एनजीओले गर्न लागेको एसिया प्यासिफिक समिटका लागि भन्दै ट्राफिक प्रहरीले १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरेको थियो ।