नेपाल भ्रमण वर्ष : टिपर र ट्रकमा भ्रमण वर्षको लोगो
काठमाडौँ, १५ पुस । नेपाल भ्रमण वर्ष–२०२० को शुरुआतसँगै टिपर तथा ट्रकमा नेपाल भ्रमण वर्षको लोगो टाँसिएको छ । नेपाल टिपर तथा ट्रक व्यवसाय समितिले सोमबार एक कार्यक्रममा २०० टिपर तथा ट्रकमा भ्रमण वर्षको लोगो टाँसेको हो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका...
