अर्चना पनेरुको बिहे (तस्विरमा हेर्नुहोस्)
काठमाडौं । केही समय अघि सामाजिक संजालमा आफ्नो अश्लील भिडियोहरु सार्बजनिक गर्दै आफू पोर्न स्टार बन्ने अभिव्यक्ति दिदै आएकी अर्चना पनेरुको बिबाह भएको तस्बिर सार्बजनिक भएको छ । मिडियाबाट ओझेल परेकी उनले सामाजिक संजाल फेसबुक मार्फत एक अमेरिकन नागरिक संग बिबाह बन्धनमा बाँधिएको बताएकी...
