बीमा

पैसा नभएर कसैले उपचारबाट वञ्चित हुनुपर्दैन: गगन थापा

पैसा नभएर कसैले उपचारबाट वञ्चित हुनुपर्दैन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य सेवालाई राज्यको परोपकार नभई नागरिकको सुरक्षाको रूपमा स्थापित गर्ने संकल्प गरेका छन् । ‘स्वास्थ्य दान होइन, सुरक्षा हो’ भन्ने मूल मन्त्रका साथ उनले स्वास्थ्य बिमा कार्यक्रमलाई आमूल सुधार गरी प्रत्येक नेपालीलाई समेट्ने खाका प्रस्तुत गरेका...