Author: राष्ट्रवाणी संवाददाता

अपडेट : कांग्रेसको ३२ स्थानमा जित, पछिपछि फोरम, एमाले पुछारमा

अपडेट : कांग्रेसको ३२ स्थानमा जित, पछिपछि फोरम, एमाले पुछारमा

काठमाडौं । प्रदेश नम्वर २ मा असोज २ गते भएको तेस्रो चरणको स्थानीय निकायको निर्वाचन अन्तर्गत अहिले सम्म अधिकांस स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ । केहि तहमा मतगणना अझै जारी छ । जस अन्तर्गत अहिले सम्म १०३ स्थनको परिणाम सार्वजनिक भइसकेको छ...