संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार काठमाडौँको टुँडिखेलमा अायाेजित कार्यक्रमका ११ तस्विरहरु । तस्वीर : प्रदीपराज वन्त, रासस
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत ।
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा ‘संविधान दिवस २०७५’ लेखिएको व्यानर अङकित नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्दै ।
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाले मार्चपास गर्दै ।
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा स्थानीय झाँकी प्रस्तुति गर्दै ।
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा विभिन्न संघसंस्थाले झाँकी प्रस्तुति गर्दै ।
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेना तथा नेपाल प्रहारीले सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै ।
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेना तथा नेपाल प्रहारीले सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै ।
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेना तथा नेपाल प्रहारीले सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै ।
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार काठमाडौँको टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा विभिन्न संघसंस्थाले झाँकी प्रस्तुति गर्दै ।