CTEVT कलेेज अन्तर्गत सिनामंगलस्थित नोबेल कलेजको पुरै क्याम्पस कमिटी नेबिसंघमा प्रवेश गरेको छ ।
नेपाल विद्यार्थी संघ CTEVT का केन्द्रीय अध्यक्ष गणेश सिंह धामीको विशेष पहलमा अनेरास्ववियु अध्यक्ष दमन राज उपाध्यय सम्पुर्ण पदाधिकारी र सदस्य सहितको ५१ सदस्यीय कार्यसमिति नै नेबिसंघ प्रवेश गरेको अध्यक्ष धामीले जानकारी दिए । नव प्रबेसीहरुलाइ एक कार्यक्रमका बिच अध्यक्ष धामिले नेबिसंघको सदस्यता दिएर स्वागत गरेका हुन् ।