पोखरा, २८ मंसिर । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको आयोजना मिति एक दिन पछि सरेको छ ।
प्रतियोगिताको तयारी पूरा भएपनि खराब मौसमका कारण आजदेखि सुरु हुने भनिएको लिग एकदिन पछि सरेको हो । लिग भोलीदेखि सुरु हुने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ ।