सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २१ गतेभित्र विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २१ गतेभित्र विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अगामी फागुन २१ गतेभित्र विश्वासको मत लिनेगरी तयारी थालेका छन् । केन्द्रमा आठ दलीय गठबन्धन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटघाट गरेर फर्किएपछि शाहले विश्वासको मतबारे प्रदेशमा दलहरुसँग छलफल थालेका...