तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइयो रङहरूको पर्व होली
काठमाडौं । रङहरूको पर्व होली सोमबार तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइएको छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार सोमबार त्यस क्षेत्रमा होली मनाइएको हो । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट,...
