मनोरन्जन मोडेल

‘म मदनकृष्ण’मा हरिवंशकी श्रीमतीको भूमिकामा वर्षा राउत

‘म मदनकृष्ण’मा हरिवंशकी श्रीमतीको भूमिकामा वर्षा राउत

काठमाडौं । मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउत अनुबन्ध भएकी छन्। फिल्ममा उनले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निर्वाह गर्ने भएकी हुन्। निर्माण टिमका अनुसार वर्षाले अभिनेता अरुण क्षेत्रीको अपोजिटमा अभिनय गर्नेछिन्। अरुण यसअघि नै फिल्ममा हरिवंश आचार्यको भूमिकाका...