देश

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, २१ असोज । सरकारले कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले आज साँझ सो प्रतिवेदन सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गरी गत भदौ ७ गते...