देश

निकितासँग ‘कोर्ट म्यारिज’ गरे रवि लामिछानेले, भन्छन्– ‘जीवनले नयाँ मोड लियो’

निकितासँग ‘कोर्ट म्यारिज’ गरे रवि लामिछानेले, भन्छन्– ‘जीवनले नयाँ मोड लियो’

काठमाडौँ, ७ माघ । सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकाश बोर्डकी अध्यक्ष निकिता पौडेलबीच बजारमा चलेको चर्चा अन्ततः पुष्टी भएको छ । सञ्चारकर्मी लामिछाने र चलचित्र विकाश बोर्डकी अध्यक्ष पौडेल विवाह बन्धनमा बाँधिएका छन् । रवि र निकिताले सोमबार काठमाडौँ जिल्ला अदालतबाट कोर्ट...