प्रदेश नं ७ : मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति
कैलाली, ७ भदौ । प्रदेश नं ७ को सरकारले विभिन्न चार विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमतिका लागि स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय धनगढीमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्वास्थ्य सेवा...
