लोसपाका मधेश प्रदेशसभा सांसद अभिराम शर्मा निलम्बित
जनकपुर।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेशका सांसद शर्मा निलम्बनमा परेका हुन् । मधेश प्रदेशका सभामुख...
