काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं।नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । गत पुस ७ गतेदेखि सुरु भई पुस १९ मा स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेताहरुले जनाएका छन् । काँग्रेसमा संस्थापन इतर प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने…
