कञ्चनपुर, राससः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित सनवोरा नदीको बगरमा संरक्षण गरिएको फुलेको घाँसको मनोरम दृश्य । बगरमा घाँस संरक्षण गरिएपछि नदीमा आएको बाढीले जग्गा कटान गर्न रोकिएको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु