पहिरोबाट गाउँ जोखिममा

पहिरोबाट गाउँ जोखिममा

जाजरकोट । रुकुम आठविसकोट नगरपालिका – १३ घेत्मास्थित वर्षाको कारणले पहिरोबाट गाउँ नै जोखिममा परेको छ । तस्वीर: हेमन्त केसी/जाजरकोट (रासस)