मकै भण्डारण

मकै भण्डारण

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँस्थित एक घरमा भण्डारण गरी राखिएको मकै । ग्रामीण भेगमा सुली बनाएर मकै भण्डारण गर्ने प्रचलन छ । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ), रासस