तरकारी खेती

तरकारी खेती

म्याग्दीको सदरमुकाम बेनीबजारसंगै जोडिएको खवराका कृषक सोभित सापकोटाले एउटै ठाउँमा लगाएको केरा,फलफूल,तरकारी । सापकोटाले अपनाएको बहुखेतीबाट मनग्ये आम्दानी भएको सापकोटा बताउछन । तस्वीर : धु्रबसागर शर्मा