देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना

देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना

काठमाडौं, २३ असार । आज देशका अधिकांश भू भागमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भू भागमा सामान्य देखि पूर्ण बदली रहनेछ ।

देशका धेरै भू् भागहरुमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशको एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ ।
आज राति देशका अधिकांश भू भागमा सामान्य देखि पूर्ण बदली रहने र धेरै जसो क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाइएको छ । देशको केही स्थानमा भने राति पनि भारी वर्षा हुनेछ ।