

राज भण्डारी, युएई ३ जुन । गुल्मी चन्द्रकोट गाउपालिका १ दिब्रुङ बस्ने रुपा बलालको मिर्गौलामा समस्या आइ हाल UNIVERSAL College Of Medical Sciences भैरहवामा उपचार भैराखेको र उहाको आर्थिक अवस्था कमजोर भएकाले सहयोग पाउ भनी निबेदन आएको हुनाले यहाँको इच्छा अनुसार आर्थिक सहयोग गरिदिनुहुन समाजको तर्फबाट अनुरोध गरेका छौ ।
राधिका थापा र रोहित बलालको अगुवाइमा हाल रकम सङ्कलन भैरहेको हुनाले उहाको खाता प्रयोग गरिएको छ । यसरी जारी गरीएको अपिल अनुसार नेपालवाट आई हङकङमा बसोवास गर्दै आएका गुल्मेलीहरुको छाता संगठन “गुल्मी समाज हङकङ” ले फेरी पनि आफ्नो एउटा उदाहरणिय सेवाको कार्य गरेर यो एउटा सामाजिक संस्था हो भन्नेकुरामा एउटा ईट्टा थप्नेकाम गरेको छ। हिजो गुल्मी समाज हङकङका अध्यक्ष तिलक गाहा मगर र सचिव ज्यूँ दुवैजनाले हङकङमा संकलित रकम परिवारका सदस्यलाई हस्तान्तरण गर्नुभएको छ ।
दुबै मिर्गौला खराव भएकी गुल्मेली चेली रुपा बलाल लाई गुल्मी समाज हङ्ग कङ्ग को तर्फ बाट ३५१५०० तिन लाख एकाउन्न हजार पाच सय रुपैया सहयोग रकम हस्तान्तरण गरीएको हो सहयोगी दाताहरुको नामावली निम्नप्रकार छ ।सहयोग गुल्मेली मात्र नभएर गैर गुल्मेली दादु भाई दीदी वहिनीहरुले पनि गर्नु भएको छ । गुल्मी चन्द्रकोट गाउपालिका १ मिर्गौला पीडित रुपा बलाल मगर सहयोगार्थ उठेको रकम यस प्रकार छ :–
SN. NAME Hk$
१-राधिका बलाल(कमल) बलामी मगर -१०००
२-गिता गलामी आले मगर। -५००
३-दुर्गा बलाल गुरुङ -५००
४-बिमला गलामी बलाल मगर। -५००
५-किरन बलाल मगर। -५००
६-तमन्ना थापा बाग्लुङ मनेयापात। -१००
७-खुमा राना मगर बिशुखर्क। -५००
८-सुरज राना बुटवल -२००
९-अनिल गुरुङ पोखरा -२००
१०-मुस्ताग थम्बु -५०
११-राजेस राइ -५०
१२-तुल्सी राज राना स्याङ्जा -१००
१३-बिनोद थापा बुटवल -१००
१४-नन्द बहादुर राना गोर्खा -१००
१५-शोभा राना स्याङ्जा -२२०
१६-शुशिला गुरुङ् पोखरा -५०
१७-सानु गुरुङ चितवन -३०
१८-टोप पुन -१२०
१९-इश्वर कुमार गुरुङ -१००
२०-लेख गुरुङ -१००
२१-अरुण पुन -१००
२२-नेत्र लिम्बु -१००
२३-हेम राना -२१०
२४-धर्म राज मगर -१०१
२५-माया पुन थापा म्याग्दी -१२०
२६-जन्तरे राई – १००
२७-रोहित बलाल मगर -१०००
२८-लील पुन मगर -५००
२९-मदन पुन मगर – २००
३०-रोसन राना मगर -२००
३१-महेन्द्र राना मगर -२००
३२-कुमारी(होम)श्रीस पुन मगर -२००
३३-दुर्गा श्रीस पुन मगर -२००
३४-क्रीष्ण श्रीस पुन मगर -२००
३५-अशोक थापा मगर -२००
३६-श्याम श्रीस(सुनिता पुन) -२००
३७-चन्द्र गुरुङ धौलादिप -५००
३८-रबी गुरुङ चन्द्रकोट कोवाडी -३००
३९-राम गुरुङ कुर्घा सोमारा -५००
४०-लक्ष्मण(खेम) गुरुङ -२००
४१-भिम गुरुङ -२००
४२-सुमन गुरुङ -२००
४३-भाजबिर गुरुङ -५००
४४-दुर्गा गुरुङ(प्रतिमा पुन) -५००
४५-तेजेन्द्र थापा (घन)गुल्मी -१००
४६-कल्याण श्रेष्ठ गुल्मी -५०१
४७-भिम गुरुङ तनहुँ -३००
४८-मनी गुरुङ पोखरा -२००
४९-पुस्प थापा बाग्लुङ -५००
५०-अमृत थापा बाग्लुङ -२००
५१-राजु थापा -१००
५२-प्रकाश नेपाली मुसिकोट गुल्मी -५००
५३-सुरेस गाह -४००
५४-रोहित क्षेत्री -२००
५५-नारायण थापा -१००
५६-सुरेन्द्र थापा -२००
५७-प्रीतम गैरे -२००
५८-मिना राना -५००
५९-ईन्द्र श्रेष्ठ -३००
६०-सोनु गुरुङ पर्वत -५००
६१-लछिन प्रसाद थापा तनहुँ -५००
६२-तुल गुरुङ तनहुँ -३००
६३-गिनिज थापा -१००
६४-असर थापा -१००
६५-उत्तम थापा -२००
६६-मिलन राई -१००
६७-राज कुमार गुरुङ स्याङ्जा -१००
६८-कुल बुढाथोकी -१०००
६९-दिल बुढाथोकी -५००
७०-निल बुढाथोकी -५००
७१-बाबुराम पछाइ -१०००
७२-इश्वर बिक्र शाह -६००
७३-यम(छुनु) पुन -५००
७४-लिलाधर पौडेल -३००
७५-आर्यन भन्डारी -१०१
७६-नगेन्द्र गलामी -३००
७७-कुमारी थापा -३००
७८-शान्ती केसी -२००
७९-हरी सेर्चन -३००
८०-थल श्रीस -३००
हाल सम्म जम्मा रकम HK$२३,८५३