नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटीमा अध्यक्ष र सचिव तोकेको छ । नेकपा सचिवालयको आइतवार बसेको बैठकले ती नाम टुंगो लगाएको थियो ।