सुनको भाउ तोलाकाे ६० हजार ३००

सुनको भाउ तोलाकाे ६० हजार ३००

काठमाडौं,चैत २६– मंगलबार सुनको भाउ रु ३००  ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको हो । 

सोमबार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ६० हजारमा कारोबार हुँदा चाँदी तोलामा रु ७४० मा कारोबार भइरहेको छ।