आज विश्व स्वास्थ्य दिवस, सन्देशमुलक कार्यक्रम गरी मनाइदै

आज विश्व स्वास्थ्य दिवस, सन्देशमुलक कार्यक्रम गरी मनाइदै

काठमाडौं, २४ चैत । आज विश्व स्वास्थ्य दिवस । यो दिवस विश्वभर नै स्वास्थ्य सन्देशमुलक कार्यक्रम गरी मनाइदैछ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्‍ल्‍यूएचओ) को स्थापना भएको दिन यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठन १९४८ अप्रिल ७ तालिकमा स्थापना गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनले विश्व भरिनै स्वास्थ्य अनि उपचारका लगायत विभिन्न प्रकोप अनि महामारीका विरुद्ध लड्नका लागि समुदाय र सरकारहरुलाई सघाउँदै आएको छ ।