ओलम्पिक महिला फुटबल छनोटः नेपाल र भारत भिड्दै

ओलम्पिक महिला फुटबल छनोटः नेपाल र भारत भिड्दै

एजेन्सी, २३ चैत । म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणको छनोटमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा घरेलु टोली म्यानमारसँग पराजित भएको नेपालले दोस्रो खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भारतबीचको खेल अजा साँझ सवा ५ बजेबाट सुरु हुनेछ । भारतविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अङ्कको खोजीमा रहने छ ।