आइपीएलमा सन्दीपः आज पनि लगातार तेस्रो खेल खेल्दै

आइपीएलमा सन्दीपः आज पनि लगातार तेस्रो खेल खेल्दै

एजेन्सी, २१ चैत । इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली लेग स्पिनर क्रिकेट स्टार सन्दीप लामिछाने लगातार तेस्रो खेल खेल्दैछन्।

दिल्ली क्यापिटल्सले सन्दीपलाई अहिले जारी सनराइजर्स हैदरावादविरुद्धको खेलमा सुरुवाती–११ मा राखेको छ।

यसअघि सन्दीपले दिल्लीबाट यस सिजनमा किंग्स एलेभेन पन्जाब र कोलकाता नाइट राइडर्शसँग खेलिसकेका छन्।