कांग्रेसको खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता

कांग्रेसको खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार महर्जनले १ हजार ९३५ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। निष्कल राई १ हजार ८५८ मतसहित दोस्रो र प्रा.डा. गोविन्दराज पोखरेल १ हजार ६८६ मतसहित तेस्रो स्थानमा छन्।

त्यस्तै, इन्द्रबहादुर बानियाँले १ हजार ६४६, जितनारायण श्रेष्ठले १ हजार ५७१, इन्जिनियर मोहन आचार्यले १ हजार ५१६, प्रवल थापाले १ हजार ४७७, हिमालदत्त श्रेष्ठले १ हजार ४१४, राजीव कोइरालाले १ हजार ३९१ र गणेश लामाले १ हजार ३७१ मत प्राप्त गरेका छन्।

कांग्रेसमा खुलातर्फबाट ४५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। उक्त पदका लागि ८९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

पछिल्लो मतपरिणामअनुसार अग्रस्थानमा रहेका ४५ उम्मेदवारको मत विवरणः

१. चिरिबाबु महर्जन — १,९३५
२. निष्कल राई — १,८५८
३. प्रा.डा. गोविन्दराज पोखरेल — १,६८६
४. इन्द्रबहादुर बानियाँ — १,६४६
५. जितनारायण श्रेष्ठ — १,५७१
६. इन्जिनियर मोहन आचार्य — १,५१६
७. प्रवल थापा — १,४७७
८. हिमालदत्त श्रेष्ठ — १,४१४
९. राजीव कोइराला — १,३९१
१०. गणेश लामा — १,३७१
११. विद्वान गुरुङ — १,३१५
१२. सन्दीप राणा — १,२५७
१३. डा. शोभाकर पराजुली — १,२३५
१४. इन्जिनियर अमृत ज्ञवाली — १,१९५
१५. भरतकुमार शाह — १,१६७
१६. अर्जुनप्रसाद जोशी — १,१५२
१७. नरेन्द्रकुमार केरुङ — १,१४२
१८. जन्मजय तिमिल्सिना — १,१०२
१९. इन्जिनियर नवराज त्रिपाठी — १,०८०
२०. इन्जिनियर ऋषि कोइराला — १,०५९
२१. महेश खरेल — १,०५६
२२. इन्जिनियर दीपकबाबु कँडेल — १,०२२
२३. मिनकृष्ण महर्जन — ९८७
२४. युवराज पाण्डे — ९६३
२५. किरण केसी — ९५९
२६. बलदेव तिमिल्सिना — ९५०
२७. मदनकृष्ण श्रेष्ठ — ९५०
२८. डा. कृष्णप्रसाद पौडेल — ९४१
२९. दीपक भट्टराई — ९०५
३०. डा. मुक्तिराम श्रेष्ठ — ९०४
३१. किरणकिशोर घिमिरे — ९००
३२. कुमार लुइँटेल — ८९८
३३. डा. सुरजराज काफ्ले — ८९३
३४. उज्ज्वलप्रसाद बराल — ८९०
३५. तिलकबहादुर रानाभाट — ८७९
३६. महेन्द्रकुमार शर्मा — ८७८
३७. सुधान्सु कोइराला — ८६९
३८. डा. मुकेशराज काफ्ले — ८६८
३९. लेखनाथ पोखरेल — ८५९
४०. प्रदीपकुमार सुनुवार — ८५२
४१. प्रमोदहरि गुरागाईँ — ८४२
४२. चित्रबहादुर केसी — ८०९
४३. रवि सिंह — ८०५
४४. प्रकाश सिंह कार्की — ७९९
४५. केशव थापा — ७९४